Dish home

बिजनेस

व्यवसायीसामु झुक्यो आयल निगम, क्षतिपूर्ति बढाइयो

व्यवसायीसामु झुक्यो आयल निगम, क्षतिपूर्ति बढाइयो

२७ साउन, काठमाडौं । तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका ब्यवसायीको मागमा नेपाल आयल निगम लचिलो बनेको छ । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगम स्रोतले जानकारी दियो […]

सरकारलाई सात अर्बको अनुदान सहयोग

सरकारलाई सात अर्बको अनुदान सहयोग

२६ साउन, काठमाडौं । युरोपेली सङ्घले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु सात अर्ब ३६ करोड ८० अनुदानस्वरुप प्रदान गर्ने भएको छ । आगामी पाँच वर्षका लागि प्राप्त हुने उक्त अनुदान रकम शिक्षा क्षेत्रको व्यवस्थापन र सेवा प्रवाहमा सुधारका निम्ति आवश्यक पर्ने प्राविधिक एवं अन्य आवश्यकता परिपूर्तिमा उपयोग हुनेछ । अनुदानसम्बन्धी सम्झौतामा अर्थ […]

व्यवसायीले आयल निगमका डिपोबाट पेट्रोल उठाउन छाडे आयल निगमका डिपोबाट पेट्रोल उठाउन छाडे

व्यवसायीले आयल निगमका डिपोबाट पेट्रोल उठाउन छाडे आयल निगमका डिपोबाट पेट्रोल उठाउन छाडे

२६ साउन, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स एशोसियसन आवद्ध व्यवसायीहरुले अाज बिहीबारबाट नेपालभरका आयल निगमका डिपोबाट पेट्रोल उठाउन छाडेका छन् । सिंकेज वर्किङ लसबापतको तेलको भुक्तानी नयाँ प्रतिवेदनअनुरुप गर्नुपर्ने भन्दै आन्दोलन घोषणा गरेका हुन् । आज र भोलिलाई हिजोसम्म पम्पमा ल्याइएका तेलवितरण गर्न पुग्ने र पर्सीबाट पेट्रोल वितरण पूर्ण रुपमा ठप्प हुने बाग्मती पेट्रोलियम डिलर्स […]

ढल्केबर सबस्टेशन निर्माण ४ महिनाभित्र सक्ने चिनियाँ कम्पनीको बाचा

ढल्केबर सबस्टेशन निर्माण ४ महिनाभित्र सक्ने चिनियाँ कम्पनीको बाचा

२२ साउन, जनकपुर । चिनियाँ ठेकेदार कम्पनीले धनुषाको ढल्केबर सबस्टेशनको निर्माण ४ महिनाभित्र जसरी पनि सक्ने प्रतिवद्धता जनाएको छ । २ सय २० केभीको सबस्टेसन निर्माणको काम सेन्ट्रल चाइना पावर ग्रीड (सीसीपीजी) ले गरिरहेको छ । तर, काम सुस्त भएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ निरीक्षणका लागि ढल्केबर पुगेका […]

Experience super power like never before.

Experience super power like never before.

Ncell 4G now available in Kathmandu valley, Pokhara, Banepa, Dhulikhel, Nagarkot and Damauli. Coming to other cities very soon. How do I experience the super power? First of all, you need to have a 4G supported SIM card. Type Q and SMS to 324 to know if you have a 4G supported SIM card.If you […]

Dish home

सर्वाधिकार सुरक्षित - 2017 All rights reserved. Site By: MetroInfoSys