मनोरञ्जन

‘छक्का पन्जा २’को गीतमा प्रियंका र विल्सनको छमछमी(सुटिङ रिपोर्ट)

‘छक्का पन्जा २’को गीतमा प्रियंका र विल्सनको छमछमी(सुटिङ रिपोर्ट)

काठमाण्डौबाट केही किलोमिटर पर पर्ने मुलपानी । बिहिबार दिउँसो परेको पानीले मुलपानीको चौर हिलाम्य बनाएको थियो । तर, पनि पहेलो पहिरनमा नायिका प्रियंका कार्की भने छमछमी नाँचरहेकी थिइन् । नाच्ने क्रममा हिलोका कारण उनी चिप्लिइन् पनि । करिब डेढ महिना अमेरिका बसेर आएकाले पनि प्रियंकाले क्यामेरा, एक्सन र कट मिस गरिरहेकी थिइन् । नृत्यमा पोख्त […]

‘ट्यूबलाइट’ असफल भएपछि सलमानले वितरकलाई ३२ करोड फिर्ता गरे

‘ट्यूबलाइट’ असफल भएपछि सलमानले वितरकलाई ३२ करोड फिर्ता गरे

नायक सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’ले इदमा निकै कमजोर व्यापार गर्‍यो । चलचित्र असफल हुँदा यसका वितरकले ६५ करोड भन्दा बढी घाटा सहनुपर्‍यो । वितरक चुर्लुम्ब डुबेपछि उनीहरुले सलमानसँग राहतका लागि हारगुहार नै गरे । सलमानले यो चलचित्र रिलिज अगावै वितरकलाई वेचिसकेकाले पनि उनलाई कुनै घाटा लागेन । तर, भारतमा चलचित्र वितरणको जिम्मा लिएका वितरकलाइ […]

महानायक राजेश हमालको घोषणा-अब फिल्म निर्देशन गर्छु

महानायक राजेश हमालको घोषणा-अब फिल्म निर्देशन गर्छु

२१ साउन, विराटनगर । नेपाली रजतपटका महानायक राजेश हमालले अब आफू पनि फिल्म निर्देशनमा आउने घोषणा गरेका छन् । उनले आफूले निर्देशन गरेको नेपाली चलचित्र दर्शकले चाँडै हर्न पाउने समेत बताएका छन् । महानयक हमाल अहिलेसम्म कलाकारको फिल्ममा भूमिकामा मात्र देखिँदै आएका छन् । विराटनगरमा आज संचारकर्मीसँगको कुराकानीमा महानायक हमालले एकदेखि डेढ वर्ष भित्रै दर्शकहरुले […]

बीबरलाई चीनमा कन्सर्ट गर्न रोक

जस्टिन एक शानदार गायक भएता पनि विवादित रहेको मन्त्रालयको कथन छ । मन्त्रालयको आधिकारिक वेबसाइटमा एक यूजरले सोधेको प्रश्नमा यस्तो जवाफ दिइएको हो । ‘हामीलाई आशा छ कि जब जस्टिन बीबर समझदार हुनेछन्, उनी आफ्नो बोली र व्यवहारमा सुधार ल्याउने कोशिश गर्ने छन्, त्यसपछि यहाँ गाउन दिनेबारे सोच्न सकिन्छ,’ मन्त्रालयले भनेको छ । जष्टिन बीबरलाई […]

सर्वाधिकार सुरक्षित - 2017 All rights reserved. Site By: MetroInfoSys