खेलकुद

विशाल र अरुणा वर्ष उत्कृष्ट खेलाडी, रानाभाटलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

विशाल र अरुणा वर्ष उत्कृष्ट खेलाडी, रानाभाटलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

२१ साउन, पोखरा । पोखरा स्पोर्टस अवार्ड-२०७३ मा लन टेनिस खेलाडी कुमार अधिकारी र भलिवलकी अरुणा शाही वर्ष उत्कृट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार पोखरामा गरेको दोश्रो संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड-२०७३’ मा अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड र शाहीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड चुमेका हुन् । अधिकारीले क्रिकेटका […]

उसेन बोल्टलाई पछि पार्दै ग्याटलिनले जिते स्वर्ण

उसेन बोल्टलाई पछि पार्दै ग्याटलिनले जिते स्वर्ण

२२ साउन, काठमाडौं । जसलाई च्याम्पियन धावक उसेन बोल्टको अन्तिम ठूलो दौडका रुपमा प्रमोट गरिएको थियो, त्यसमा जस्टिन ग्याटलिन च्याम्पियन बनेका छन् । अमेरिकाका ग्याटलिनले वल्र्ड एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा स्वर्ण जितका छन् । ३५ वर्षीय ग्याटलिनले ९.९२ सेकेण्डमा दौड पुरा गरे । प्रतिवन्धबाट प्रभावित करियरको तितो विगतलाई बिर्साउँदै उनले आफ्ना प्रतिद्वन्द्वीलाई मात्र होइन, […]

पीएसजीलाई ‘धेरै ट्रफी’ दिलाउने नेयमारको बाचा

पीएसजीलाई ‘धेरै ट्रफी’ दिलाउने नेयमारको बाचा

२२ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेनका समर्थकहरुमाझ प्रस्तुत नेयमारले ‘धेरै ट्रफी’ जित्ने बाचा गरेका छन् । ब्राजिलियन फवार्ड बार्सिलोना छाडेर हालै मात्र कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा फ्रान्सेली क्लबमा आवद्ध भएका छन् । ‘नयाँ चुनौतीका लागि यहाँ आउँदा म खुसी छु’ पार्क डे प्रिन्सेस रंगशालामा उपस्थित उनले भनेका छन् । पीएसजीले अमियन्सलाई २–० ले […]

सर्वाधिकार सुरक्षित - 2017 All rights reserved. Site By: MetroInfoSys